काठमाडौ २८पुस । क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार हिरासतमुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले जबर्जस्तीकरण मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो । मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान…