यी चार अस्पतालमा एसिड पीडितको निःशुल्क उपचार

काठमाडौँ, २८ पौष । एसिड आक्रमणमा परेका व्यक्तिले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् । ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले निःशुल्क आकस्मिक उपचार सेवा पाउँछन् । आकस्मिकपछि थप उपचार भने देशका चारवटा अस्पतालमा मात्र निःशुल्क पाइने स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन…