९९ किलो गाँजासहित चारजना पक्राउ

धादिङ, ३ पौष । धादिङ प्रहरीले छुट्टाछुट्टै दुई ठाउँबाट गाँजासहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार थाक्रे र धुनीबेँसीबाट गरी ९९ किलो ५०० ग्राम गाँजा समेत बरामद गरिएको छ । थाक्रे गाउँपालिका–५, दामेचौरदेखि महादेवबेँसी जाने कच्ची सडकमा शनिबार दिउँसो ग१त ६१६१ नम्बरको ट्याक्टरको पछाडि टेलरमा ९३ किलो गाँजा फेलापरेको थियो । गाँजासहित पक्राउ पर्नेमा…