४ जनामा कोरोना संक्रमण, ४ जना डिस्चार्ज

काठमाडौँ, २९ मंसिर । थप ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ जना रहेका छन । मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय ११…