वैदेशिक रोजगार विभागका नायव सुब्बा घूससहित पक्राउ

काठमाडौँ, २९ कार्तिक । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे घूससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार घूससहित पक्राउ गरेको हो । यस्तै खानतलासी गर्दा स्रोत नखुलेको थप ३२…