काठमाडौँ, १ भदौ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरीलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या…