शृंखलाबद्ध मोटरसाइकल चोरी गर्ने एक पक्राउ

काठमाडौँ, ११ मंसिर । काठमाडौँ उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक कृष्णप्रसाल कोइरालाले जानकारी दिए । उनका अनुसार खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित…