दुई समूहबीच झडप हुँदा एक जना गम्भीर घाइते

मोरङ, ३ मंसिर । मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी-६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू…