काठमाडौँ, २ मंसिर । आज २०७९ साल मंसिर २ गते शुक्रबारको राशिफल । मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। आयआर्जन निकै राम्रो छ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ।…