काठमाडौँ, ३० कार्तिक । आज २०७९ साल कार्तिक ३० गते बुधबारको राशिफल । मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। वृष : शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। दिन सामान्य छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष…