काठमाडौँ, २८ असोज । काठमाडौँको गोंगबु स्थित गेस्ट हाउसबाट प्रहरीले ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गोंगबु स्थित ओयो गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको हो । जुवा खालबाट ४ लाख २५ हजार नगद बरामद गरेको छ । बिहिबार साँझ पक्राउ परेकाहरुको साथबाट ६ बुक तास बरामद…