५१ जनामा कोरोना संक्रमण, २२ जना डिस्चार्ज

काठमाडौँ, २६ असोज । थप ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ९९१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ९८ जना रहेका छन । मन्त्रालयका अनुसार २२ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ७५…