गोरखा, २२ असोज । गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेलापरेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर–६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । “सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएको अवस्था…