काठमाडौँ, १२ असोज । तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कोटेश्वर र नयाँ बसपार्कबाट पक्राउ गरि सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ र नयाँ बसपार्कबाट आठजनालाई पक्राउ गरेको जनाइएको छ । चाडपर्वको समयमा…