बुटवल, ९ कार्तिक । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका ४८ वर्षीय रानाको आज बिहान मृत्यु भएको हो । बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य,…