सिन्धुली अस्पतालमा थपियो ६ वटा सेवा

सिन्धुली, ६ कार्तिक । सिन्धुली अस्पतालले थप ६ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बतां । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न…