काठमाडौँ, ५ असोज । आज २०७९ साल असोज ५ गते बुधबारको राशिफल । मेष : आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने…