काठमाडौँ, २९ असोज । मनसुनी वायुको प्रभाव कमजोर रहँदा आज देशका थोरै भू–भागमा मात्रै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी…