काठमाडौं, २८ असोज । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली…