काठमाडौँ, २७ असोज । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ । वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो । जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ । अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन् । पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको…