एउटै सहकारीले बेच्यो ७० लाखको खसीबोका

नवलपरासी, २३ असोज । नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका…