१९ स्थानमा यात्रु सहायता कक्ष संचालन

काठमाडौँ, १२ असोज । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखरासहित १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ । दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु,नयाँ बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर,…