ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

दैलेख, ११ असोज । दैलेखमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ खापरथानमा हिजो बेलुकी ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली मृत्यु भएको हो । खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नवीन…