भक्तपुर, ९ असोज । सामाजिक उत्तरदायीत्व पुरा गर्ने क्रममा काठमाडौँ उपत्यकाको फोहोर संकलन तथा व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी लिएको नेप्सेम्याक सेवा प्रा.लि.ले पछिल्लो समय भक्तपुर जिल्लामा ५० वटा भन्दा बढी टोलमा सरसफाई अभियान सम्पन्न गरेको छ । जिल्लाको सूर्यविनायक, मध्यपुर थिमी तथा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका ५० भन्दा बढी टोलहरुमा सरसफाई अभियान सञ्चालन गरी उक्त स्थानबाट संकलित…