शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

काठमाडौँ, ९ भदौ । काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचार गर्न अस्पताल गएका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ प्रहरी । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका रामेछाप घर भएका ३८ वर्षीय बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो…