विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौँ, ७ असोज । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ । सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ । मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ । आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका…