नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच

काठमाडौँ, ७ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटीटीएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नाका…