अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुग्यो

अछाम, १ असोज । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने थप ६ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७…