८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ, २६ साउन । थप ८१५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार १ सय ४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ जना रहेका छन । मन्त्रालयका अनुसार ४७६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…