७६० जनामा कोरोना संक्रमण, ३२४ जना डिस्चार्ज

काठमाडौँ, १९ साउन । थप ७६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८८ हजार ८ सय २१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ जना रहेका छन । मन्त्रालयका अनुसार ३२४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…