उपत्यकाकाे विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौँ, १८ साउन । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधवारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भइ ललितपुर इमाडोल बस्ने ३३ वर्षीय…