थप ४५६ जनामा कोरोना संक्रमण, ८० जना डिस्चार्ज

काठमाडौँ, ६ साउन । थप ४५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८३ हजार १ सय ३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ सय ४१ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६८…