बुटवल, ३१ साउन । बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत अवस्थामा फेलापरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सिताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् । भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम…