ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु, २७ साउन । कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो बेलुकी भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय…