एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचजनाको मृत्यु

झापा, २५ असार । चालु आर्थिक वर्षमा झापामा पाँचजनाले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् । दुईवटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले…