भूकम्पको धक्का

पोखरा, ९ असार । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।