खेलकुद सामग्री वितरण

बुटवल, १३ असोज । गोल्स एकेडेमी क्लब (डाना कप २०२४ विजेता)ले कोब्रा गाईजलाई खेलकुद सामग्री वितरण गरेको छ । स्थानीय स्तरमा खेलकुदको महत्व बढाउँदै युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले क्लबले आज एक कार्यक्रम आयोजना गरी फुटबल २ थान र जर्सी १६ जोर लगायतका खेलकुद सामग्री वितरण गरेको हो । क्लबका संस्थापक अमिर विशुंखे र रमेश…