करेन्ट लागेर एक युवाको मृत्यु

काठमाडौँ, १ असार । करेन्ट लागेर काठमाडौँ को सुन्दरीजलका एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेपछि उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको…