महोत्तरी, २४ असार । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार महोत्तरी गाँउपालिका ५ गौरिगामा गएराति मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका ६ का ३० वर्षीय मुकेश मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा…