पोखरा, २३ जेठ । कास्कीको पोखरा महानगरपालिका-२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय शिशुवाका अनुसार हिजो बेलुका पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका…