काठमाडौँ, १० बैशाख । राजनितिमा महिलाहरुको प्रतिनिधित्व बढ्दै जाँदा चुनौतीहरु पनि थपिंदै गएका छन । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा महिला सहभागिता कसरी हुँदै छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । २०७४ सालको निर्वाचनमा स्थानीय तहमा १४ हजार ३ सय ८ जना महिलाभित्र ७ नगरप्रमुख, ११ गाउँपालिका प्रमुख, २ सय ७६ जना उपप्रमुख रहेका थिए…