थप १९ जनामा कोरोना संक्रमण, ४९ जना डिस्चार्ज

काठमाडौँ, ३० चैत । थप १९ जना कोरोना (कोभिड-१९) संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय २० जना रहेका छन । मन्त्रालयका अनुसार आज ४९ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय…