ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

पोखरा, ४ जेठ । पोखरामा ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका २९ आदर्शचोकमा हिजो साँझ ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय…