मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, ३ जेठ । जिल्लाको भरतपुर महानगरपालिका-५ नयनचोकमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाको मृत्यु भएको हो  । मोटरसाइकलको…