आजको मौसम

काठमाडौँ, १२ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम…