काठमाडौँ, २ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५ जना, ललितपुरमा १ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् ।