स्कुटर चोरीको अभियोगमा पाँचजना पक्राउ

काठमाडौँ, ११ बैशाख । काठमाडौंका विभिन्न स्थानबाट ८ थान स्कुटर चोरीको  अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काभ्रे धुलिखेल नगरपालिका ११ का १८ वर्षीय किशोरसहित ५ जनालाई पक्राउ गरेको हो  । अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुलेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान…