आजको मौसम

काठमाडौँ, ९ बैशाख । हाल नेपालमा भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय रेखाको प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज पानी पर्ने भएको छ । गण्डकी, वाग्मती र प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा…