आजको मौसम

काठमाडौँ, ८ बैशाख । पहाडी भू–भागका केही क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै आज राति…