पर्सा, ३० चैत । मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारीलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका १० बस्ने…